Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन सेवा दिने

जेठ, ७ काठमाडौं महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ। महानगरद्वारा शुक्रबार जारी सूचना अनुसार आइतबार बिहान ८ देखि ११ बजेसम्म कार्यालय सञ्चालन गरिने भएको हो।

महानगरको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने महानगरको विभागीय प्रमुख महेश काफ्लेद्वारा जारी सूचनामा भनिएको छ।
नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com