Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

ताप्ली गाँउपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा निर्वाचित

जेठ,२ काठमाडौं । उदयपुरको ताप्ली गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धबाट उम्मेदवार बनेका विश्‍वकर्माले प्रतिस्पर्धीले नेकपा एमालेका बाबुराम राईलाई ३८ मतले हराउदै निर्वाचित भएका हुन् । विश्वकर्माले १ हजार ७८७ मत प्राप्त गर्दा राईले १ हजार ७४९ मत मात्र प्राप्त गरे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com