Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

राजपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार शरद कुमार बुढाथोकी निर्वाचित

जेठ, २ काठमाडौं । दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार शरद कुमार बुढाथोकी निर्वाचित भएका छन् । उनी ३ हजार ९८० मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नकेपा एमाओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १६७ मत मात्रै ल्याए ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै धनपति देवी यादव निर्वाचित भएकी छिन् । उनले ३ हजार ८३६ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी सिता यादवले २ हजार ९०७ मत प्राप्त गरिन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com