Yeti Khabar

२०८० चैत्र ६, मंगलवार - Tue Mar, 2024 -

छत्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे निर्वाचित

जेठ,२ काठमाण्डौ। गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनले ६ हजार ५८६ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा ज्ञवालीले ६ हजार ४७२ मत ल्याएर निर्वाचित भएकी छन् ।

गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनन्तराम पौडेल ५ हजार ९४८ मत ल्याएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चा गुमान सिंह पुन मगर ५ हजार १२४ मत ल्याएका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com