Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

राष्ट्रियसभामा एमालेलाई सिट दिन उपेन्द्र पनि तयार

पुष,१९ काठमाडौं । राष्ट्रियसभामा सिट बाँटफाँट गर्न बसेको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीचको बैठक बिनानिष्कर्ष सकिएको छ । बैठकमा प्रमुख विपक्षी एमालेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा सहमति खोज्न राष्ट्रियसभामा ६ सिट मागेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कांग्रेस, एमाले, माओवादी, जसपा र एकीकृत समाजवादीका शीर्ष नेताको सहभागिता थियो । एमालेलाई भागवन्डा गरेर सिट बाँड्ने विषयमा एकीकृत समाजवादी सकारात्मक छैन । ‘एमालेलाई भाग दिन उपेन्द्र यादव सहमत हुनुहुन्थ्यो । तर माधव नेपालले मान्नुभएन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com