जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु

जेठ,१२ काठमाडौं । सिके राउतले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ । कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले बताएको छ । यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको जनाइएको छ ।
Facebook Comment