Yeti Khabar

२०८१ असार ४, सोमबार - Mon Jun, 2024 -

गजुरी गाउँपालिकामा नेकपा माओवादी अग्र स्थानमा

काठमाडौं ३१ वैशाख । धादिङ जिल्लाको गजुरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पालिकाको हालसम्म कुल १४५ मत गन्दा प्रमुख पदका लागि माओवादी केन्द्रका उम्मेदवारले ६१ मत पाएका छन् ।

यस्तै निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले ५८ मत ल्याएको छ भने नेकपा एमालेका उम्मेदवारले ४३ मत पाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com