Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

चर्चित हाँस्य कलाकार बुद्धि तामाङ बाँधिदै विवाह बन्धनमा

असोज,६ काठमाडौं । चर्चित हाँस्य कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन्।
‘हैट’ थेगोले चर्चा कमाएका तामाङले मकवानपुरकी अनु थिङ तामाङसँग भोलि असोज ७ गते तामाङ परम्पराअनुसार लगठगाँठो कस्न लागेका छन।

तामाङले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन्। उनले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com