Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

गोकर्णेश्वर नगरपालिकामा एमालेको अग्रता कायमै

काठमाडौं ३१ वैशाख । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । एमालेबाट प्रमुखका उम्मेदवार उद्दब बिष्टले १२ सय ८५ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी काँग्रेसका दीपक रिसालले ११ सय ६० मत ल्याएका छन् । यो वडा नम्बर १ को मतगणनाबाट प्राप्त परिणाम रहेको छ । यतिबेला वडा नम्बर २ को मतगणना भइरहेको छ ।

यस्तै उपमेयरमा एमालेकी सान्नानी लामाले ११ सय ९६ मत ल्याएकी छिन् । काँग्रेसकी उपमेयरकी उम्मेदवार शान्ति नेपालले ९ सय ३३ मत ल्याएकी छिन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com