Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

थप १० जनामा कोरोना सङ्क्रमण १८ जना मुक्त

काठमाडौं १३ वैशाख । नेपालमा थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार २२६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ र एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ पुगेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com