Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

ए मेरो हजुर ४ साताको कमाइ ४ करोड १० लाख

काठमाडौं ९ वैशाख । फिल्मको निर्माण पक्षले पहिलो साताको कमाइ ४ करोड १० लाख भएको जानकारी सार्वजनिक गरेको हो।
थापाको निर्देशनमा बनेको फिल्म गत साता बिहीबारदेखि प्रदर्शनमा आएको थियो। दक्षिण भारतीय फिल्म ‘केजीएफ २’सँगै सिनेमा हलमा लागेको फिल्मलाई नेपालका हलहरुमा तुलनात्मक रुपमा कम शो दिइएको थियो।

अनमोल केसी, सलोन बस्नेत र सुहाना थापाको मुख्य अभिनय रहेको यो फिल्म झरना थापाले निर्देशन गरिरहेको पछिल्लो श्रृङ्खलाकै निरन्तरता हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com