Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

तिन बालबालिका बेपत्ता भेरी नदीमा नुहाउने क्रममा

काठमाडौं २८। सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाट स्थित रानिवगर घाट भेरिनदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका छन ।

आज साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका हुन । हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com