Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस

चैत्र,७ काठमाण्डौ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्व.गिरिजाप्रसाद कोइरालाको आज १४ औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन् । नेपाली कांग्रेस, जीपी कोईराला फाउण्डेसनलगायतले कार्यक्रमको आयोजना गरेका छन् ।

पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको विरोध गरेको आरोपमा बुबा–आमा प्रवासमा रहेका बेला कोइरालाको वि.सं.१९८१ सालमा भारतमा जन्म भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com