Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठक आज बिहान ११ः३० देखि सुरू हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन।
बैठकमा चुनावी तालमेल, टिकट बाँड्न केन्द्रीय संसदीय समितिको गठनलगायत विषयमा छलफल भइरहेका हो
गाउँ गएका केन्द्रीय सदस्यहरूले कांग्रेसको वर्तमान अवस्था र चुनाव जित्न अपनाउनुपर्ने रणनीतिलगायत विषयमा विवरणहरू पेश गरेका छन्।

केन्द्रीय समितिमा नेताहरूलाई पाँच मिनेट बोल्न समय दिइएको छ। बोल्ने क्रम सकिएपछि आज केन्द्रीय समिति बैठक सक्ने तयारी छ।
कांग्रेसमा अधिकांशले गठबन्धनको आवश्यकता परे पनि तालमेल गर्ने अधिकार स्थानीय पार्टी समितिलाई नै दिनुपर्ने बताइरहेका छन्। चुनावी तालमेलबारे केन्द्रीय समितिबाट सैद्धान्तिक निर्णय गर्ने तयारीमा कांग्रेस छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com