Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

पोष्टबहादुर बोगटीलाई सम्झिँदै प्रचण्ड

नुवाकोट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दिवगंगत नेता पोष्टबहादुर बोगटीको अभाव सबैभन्दा बढी आफूले महसुस गरेको बताएका हुन। बोगटीको निधनपछि पार्टीभित्र सबैभन्दा बढी दुःख आफूले पाएको प्रचण्डको भनाइरहेको छ ।

नुवाकोटको विदुरमा आज दिवंगत बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै प्रचण्डले भनेका छन उहाँ बोगटी नहुँदा पार्टीभित्र असाध्यै दुःख भोग्ने दुःखी पात्र म भएको छु पार्टीमा देखिने अन्तर्संघर्षका बेला नेताहरुले सीमा नाघेर एक–अर्कोको आलोचना गर्दा नाघ्दा बोगटीले नै टेबल ठाएर मिलाउने गरेको पनि प्रचण्डले सम्झीए

‘बेलाबेला नेताहरुबीच अन्तर्विरोध हुँदा हामी सीमा नाघेर एकअर्कालाई चर्को आलोचना गर्थ्यौं। तर, जब पोष्टबहादुर बोगटी टेबल ठट्याएर आफ्नो कुरा राख्नुहुन्थ्यो, हामी सिनियर भनिएका नेताहरुकै सातो जान्थ्यो प्रचण्डले भने।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com