Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका छन्।अमेरिकी सहायता प्रचण्डसँग छलफल गर्नुअघि नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत भेटवार्ता गरेका थिए।

रियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सम्झौता र समसामयिक राजनीतिक विषयमा छलफलका लागि दुई नेता सिंहदरबारमा भेटवार्ता भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com