Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

एमसीसीबारे छलफल गृहमन्त्रीले भेटे सभामुख

प्रमुख सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका खाणले बिहीबार दिउँसो संघीय संसद् सचिवालय सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर भेट गरेका हुन् ।

भेटमा संसदको गतिरोध हटाउने र अमेरिकी सहायता परियोजना एमसीसीलाई अनुमोदनका लागि कसरी प्रक्रियामा लैजाने भन्ने विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसीसीलाई छलफलमा लैजानेबारे सहमति नभएपछि सरकारको आग्रहमा सभामुख सापकोटाले आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकलाई भोलि १ बजेसम्मका लागि सारेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com