Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मन्त्रिपरिषद्को बैठक जारी

जेठ,२४ काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज बिहान सिंहदरबारमा जारी रहेको छ । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण हिजोबस्ने नियमित बैठक बस्न नसकेका कारण बैठक आज बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि यो पहिलो बैठक हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com