Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

माओवादीले पहिलो खाता खोल्यो मनाङ नेस्याँङको वार्ड अध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्बाचित

बैशाख १२ काठमाडौं । मनाङ नेस्याँङ गाउँपालिका वार्ड नं.९ खाङसारक‍ो वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्दमा आवद्ध छन् ।

तेस्तै सदस्यहरु अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उमेदवारहरु पनि निर्विरोध निर्वाचित भएका हुन् ।
उनीहरुलाई वडा वासीको संयुक्त भेलाले जनप्रतिनिधको रुपमा निर्विरोध निर्वाचित गरेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com