Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

चामलको बोराभित्र लागुऔषध ल्याउने दुईजना पक्राउ

बैशाख,९ काठमाडौं । चामलको बोराभित्र लुकाएर लागुऔषध उपत्यका ल्याउने र बिक्री गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका-११ का ४७ वर्षीय रामलोचन मुखिया र सोही जिल्लाका बरहथवा नगरपालिका-११ घर भई हाल काठमाडौं बस्ने ४७ वर्षीय कमल अधिकारी छन्।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बिहीबार थानकोट चेक पोष्टमा उपत्यका भित्रिने गाडीहरू चेकजाँच गर्ने क्रममा लागु औषधसहित रामलोचनलाई पक्राउ गरेको हो।

रामलोचनको साथबाट नियन्त्रित लागुऔषध २ हजार ४७८ एम्पुल (डाईजेपाम ८४२, फेनारग ९५१) र मनोद्दिपक पदार्थ नाईट्रोभेट ३ हजार ३०८ ट्याब्लेट बरामद गरिएको व्युरोको प्रवक्ता रामेश्वर कार्कीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com