Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

रास्वपाले दिएको अल्टिमेटम सकिँदै के भने प्रधानमन्त्रीले

माघ २१ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवादबारे समाधान हुने बताएका छन्।

शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूले सोधेको प्रश्‍नको जवाफ दिँदै समस्याको समाधान हुने बताएका हुन्।

रास्वपाले दिएको अल्टिमेटम सकिँदैछ भन्ने प्रश्नमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ। समस्याको समाधान हुन्छ।

रास्‍वपाले गृह मन्त्रालय आफूले नै पाउनुपर्ने अडान राखेको थियो। गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी थियो।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनको समय दिएको थियो। उक्त समय सकिन लागेको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com