Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

मकवानपुरमा भेटियो मानव कंकाल

बैशाख,९ काठमाडौं । मकवानपुरमा मानव कंकाल भेटिएको छ । मकवानपुरगढी गाउँपालिका- ८ बुढीचौरमा रहेको कपडा तथा कपालको आधारमा पुरुषको जस्तो मानव कंकाल फेला परेको प्रहरीले बताएको छ ।
स्थानीय आलखोला जंगलमा घाँस काट्न गएका मानिसहरूले मानव कंकाल देखेपछि वडाका जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले उक्त वडाका कोही पनि मानिस हराई बेपत्ता नभएको बताएको छ । घटनास्थलको मुचुल्कालगायतको कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com