Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

काठमाण्डौ भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी नयाँ बसपार्कबाट मात्रै छुट्ने

असार, १ काठमाण्डौ । काठमाण्डौ भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी आजदेखि नयाँ बसपार्क गोङ्गबुबाट मात्रै छुट्ने भएका छन् । काठमाण्डौ महानगरपालिकाले गएको १९ गते सार्वजनिक सूचना निकालेर आजदेखि नयाँ बसपार्कबाट मात्रै गाडी सञ्चालन गर्न भनेको थियो ।

यस्तै, महानगरपालिकाले नयाँ बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउन समेत निर्देशन दिएको थियो । नयाँ बसपार्कबाट मात्रै लामो तथा मध्यम दूरीका गाडी चले–नलचेको तथा बसपार्क बाहिरका टिकट काउन्टर हटाएरनहटाएकोबारे महानगरले अनुगमन समेत गर्दैछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com