Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

झापामा खेत जोत्ने ट्याक्टरले किचेर सहचालकको मृत्यु

असार, ३१ काठमाडौं । झापामा खेत जोत्ने ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ५ शान्ति नगरस्थित खेतमा १–०१–००१ त ९३२५ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा दुर्घटना हुँदा स्थानीय २६ वर्षीय विकास कुमालको मृत्यु भएको हो ।

ट्याक्टरले किचेर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । विकास ट्याक्टरका सहचालक हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com