Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प चौबीसै घण्टा खुला

चैत्र, ८ काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको छ। हिजो देखि प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्म २४सै घण्टा खुला गरिएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएसँगै उक्त काम सुरू भएको सचिवालयले बताएको छ। प्रहरी प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलले हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्पमा यो लागु भएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com