Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु

कार्तिक,२४ काठमाडौं । भोजपुरको घोडेटारमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उहाँका ६ वर्षीय छोरा आयुष राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ ।

आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए । बालकको उपचारका क्रममा धरान घोपा क्याम्पमा ज्यान गएको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com