Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

फागुन, २६ काठमाडौं । काभ्रेमा कुटपिट गरी श्रीमानको हत्‍या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ।आज बिहान नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए ।

५९ वर्षीय धनबिर दमाईमाथि ४० वर्षीया श्रीमती कमला परियारले निगालोको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । मादक पदार्थ सेवन गरी कमलाले धनबिरमाथि लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com