Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

मन्त्री टुंग्याउन जसपाको बैठक बस्दै

फागुन, २४ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय बालकुमारीमा खाज बिहान ८ बजे बैठक बस्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताएको छ ।

जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।जसपाको केन्द्रीय कार्यकारिणीको बैठक हिजो पनि बसेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com