Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

चलचित्र निर्देशक, कलाकार मुकुन्द बस्ताकोटीको निधन

चलचित्र निर्देशक, कलाकार मुकुन्द बस्ताकोटीको निधन भएको छ । बास्ताकोटीको अमेरिकामा निधन भएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए ।

पछिल्लो समय अमेरिका बस्दै आएका बास्ताकोटीले ज्वाला,जलन,नातेदार,मंगलसुत्र जस्ता थुप्रै चलचित्र , टेलिचलचित्रका निर्देशन गरेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com