Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

आज नयाँ मन्त्रीहरूको शपथ पाँच बजे हुँदै

फागुन,२१ काठमाडौं । नयाँ मन्त्रीहरूको शपथ आज पाँच बजे हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीहरूको शपथ आजै पाँच बजे हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएका छन्। सोही अनुसार ५ बजेका लागि तयारी भइरहेको छ।

एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डीपी) ले शपथ लिदै छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com