Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

बुधबार सङ्घीय संसद्को संयुक्त बैठक बस्ने

जेठ,९ काठमाण्डौ । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न भोलि दिउँसो ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा सभामुख देवराज घिमिरेले यो बताउनु भयो । यो सभामा सरकारको आउँदो आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com