Yeti Khabar

२०७९ आश्विन २१, शुक्रबार - Fri Oct, 2022 -

विमानस्थलमा विमान दुर्घटना, उद्धारको पूर्व अभ्यास

असार, १ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटना उद्धारको ड्रिल (पूर्व अभ्यास) गरिएको छ।
विमान दुर्घटना हुँदा के गर्ने, विमानमा आगो लागेमा कसरी निभाउने, सम्भावित घाइतेको उद्धार कसरी गर्ने भनेर पूर्व अभ्यास गरिएको हो।


सो क्रममा नेपाली सेना र नेपाल प्रहरी लगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकहरुको टोलीले पूर्व अभ्यास गरेका थिए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com