Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

एकीकृत समाजवादीले बजेट पारितमा सहयोग गर्ने

असार, १३ काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेट पारितमा सहयोग गर्ने भएको छ। आज बसेको संसदीय दलको बैठकले बजेट पारितको समर्थन गर्ने निर्णय गरेको पार्टीका उपनेता एवं उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले जनाए ।

बजेटको बारेमा नेकपा एसका नेताहरुले विरोध जनाउँदै आएका छन्। आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, अर्थमन्त्री र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित केही सांसदबीच आज भएको वार्तापछि बजेट पारितमा सहयोग गर्ने निष्कर्षमा पुगेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com