Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

गोमन सर्पको टोकाइबाट एक जनाको मृत्यु

साउन,१२ काठमाडौं । विषालु सर्पको टोकाइबाट कपिलवस्तु नगरपालिका–४ मालपाराकी एक किशोरीको मृत्यु भएको छ। अहमद मुसलमानको छोरी १८ वर्षीया रोबिना मुसलमान ट्वाइलेट जाने क्रममा गोमान सर्पले दाहिने खुट्टामा टोकेको थियो।

उपचारको कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ स्थित रहेको सर्पदंस उपचार केन्द्रमा लगिएको थियो। थप उपचारको लागि कपिलवस्तु अस्पतालमा लगिएको अवस्थामा उपचारको क्रममा मृत्यु प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए।
यस्तै यता कपिलवस्तु कृष्णनगर नगरपालिका-८ देवानगढीया बिहादुरगंजका ३८ वर्षीय लालजी पासी मृत अवस्थामा फेला परेका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com