Yeti Khabar

२०८१ बैशाख ५, बुधबार - Wed Apr, 2024 -

यो साता सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं १९ चैत । यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार यता सुनको मूल्यमा प्रतितोला १२ सय रुपैयाँको गिरावट आएको हो ।

, गतसाता तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

यो साताको शुक्रबारसम्म आइपुग्दा १२ सय रुपैयाँले घट्दै छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ७०० रुपैयाँ छ । यस्तै, यो सातामा तेजाबी सुनको मूल्य पनि १२ सय रुपैयाँले नै घटेर प्रतितोला ९९ हजार २०० रुपैयाँमा आइपुगेको छ ।
यसैगरी, गत साताको शुक्रबार तोलामा १४ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य समेत घटेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com