Yeti Khabar

२०८१ बैशाख २१, शुक्रबार - Fri May, 2024 -

पोखराको बाल सुधार गृहमा झडप

फागुन,८ काठमाडौं । पोखरामा रहेको बाल सुधार गृहमा झडप भएको छ । पोखरा १८ ग्यारजातिमा रहेको उक्त गृहमा हिजो खाना खान लाइन बस्ने क्रममा झडप भएको हो । घटनामा ३ जना घाइते भएका छन् ।

सुधार गृहका नाइकेसँग अन्य बालकहरूको भनाभन भएको थियो । त्यसपछि झडप हुँदा बागलुङ, म्याग्दी र स्याङ्जाका तीन युवक घाइते भएका कास्की प्रहरीले बताएको छ । उनीहरूको मणिपाल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेका इन्स्पेक्टर सूर्य रानाले बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com