Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने

जेठ,२४ काठमाडौं । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको हो।

सरकारकी प्रवक्ता रेखा शर्माले विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय भएको बताइन् ।
विधेयक समितिबाट यो विधेयक मन्त्रिपरिषदमा आएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com