Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

जन्तेढुंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी

जेठ, १ काठमाण्डौ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी भएकी छन् । निवर्तमान अध्यक्ष रहेका नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी निर्वाचित भएकी हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका खेम खड्का विजयी भए । उनले एमालेका विमला राईलाई पराजित गरेका हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com