Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

महिला प्रिमियर कप क्रिकेटमा नेपालले माल्दिभ्ससँग खेल्दै

फागुन,१ काठमाण्डौ । एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । मलेसियाको वाईएसडी ओभलमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । नेपालले यस अघि लगातार दुई खेल जितेको थियो । नेपालले हङकङ र भुटानलाई समान ८–८ विकेटले हराएको थियो ।

माल्दिभ्स यस अघिका दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल ४ अङ्कसहित समूह डी को शिर्षस्थानमा छ । आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com