Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

मन्त्रिपरिषद्को बैठक बस्दै

माघ,२३ काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । आज दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको छ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ ।हिजो मात्र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेसंगै ३ जना मन्त्रीले राजिनामा दिएका छन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com