Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

फलाममा सुनको लेप लगाएर ‘सुन हो’ भनेर ठग्न हिँडेका दुई जना पक्राउ

भदौ,२६ काठमाडौं । फलाममा सुनको लेप लगाएर ‘सुन हो’ भनेर ठग्न हिँडेका दुई जनालाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रेम बहादुर मगर र तोकमान तामाङ छन् ।

उनीहरुले ‘सुन हो’ भनेर सस्तोमा बेच्ने बहाना गरेर ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिनु भयो । प्रहरीले अरोपीहरुको साथबाट फलाममा सुन लेपन गरिएको एक किलो धातु बरामद गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com