लुम्बिनीका चार जिल्लामा भोली पनि सार्वजानिक बिदा

मंसिर,३ काठमाडौं । लुम्बिनी प्रदेश सरकारले तराईका चार वटा जिल्लामा भोली पनि सार्वजनिक बिदा दिने भएको छ। छठको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको थियो।
लुम्बिनी सरकारले तराईका चार जिल्लामा भोली पनि बिदा दिने निर्णय गरेको छ। छठका व्रतालुले आज अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन्। भोली उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सकिन्छ। छठ समापन हुने दिन लुम्बिनी सरकारले बिदा दिएको हो।
Facebook Comment