Yeti Khabar

२०८१ श्रावण १, मंगलवार - Tue Jul, 2024 -

लुम्बिनीका चार जिल्लामा भोली पनि सार्वजानिक बिदा

मंसिर,३ काठमाडौं । लुम्बिनी प्रदेश सरकारले तराईका चार वटा जिल्लामा भोली पनि सार्वजनिक बिदा दिने भएको छ। छठको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको थियो।

लुम्बिनी सरकारले तराईका चार जिल्लामा भोली पनि बिदा दिने निर्णय गरेको छ। छठका व्रतालुले आज अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन्। भोली उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सकिन्छ। छठ समापन हुने दिन लुम्बिनी सरकारले बिदा दिएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com