Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

लोसपा का काठमाडौ महानगर पालिका मेयर र उपमेयरको उम्मेदवारी खारेज

वैशाख, १६ काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को काठमाडौ महानगर पालिकाका मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको छ। लोसपाको मेयरमा डानिन्द्र जोशी र उपमेयरमा उदय खड्कीले उम्मेदवारी दिएका थिए ।

स्थानीय तह निर्वाचन २०७३ को दफा १७ को उपदफा ४ अनुसार मेयर र उपमेयरमा ५० प्रतिशत महिला नभएकाले मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको महानगरका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए ।
लोसपाले उम्मेदवारी दिँदा महिलाको प्रतिनिधित्व नगराइ दुबै जना पुरुष उम्मेदवार ले उम्मेदवारी दिएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com