Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

महानगरपालिकाको वडा नम्बर १३ मा राप्रपाको जित

जेठ,४ काठमाडौं । विराटनगर महानगरपालिकाको वडा नम्बर १३ मा राप्रपाले जितेको छ ।
राप्रपाका सूर्यलाल यादवले ६ सय २८ मत प्राप्त गर्दै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका आमोदकुमार झाले ५६९ मत ल्याए । उक्त वडामा एमालेका उम्मेदवार किशोरकुमार पोखरेलले ५५८ तथा राजपाका झरिलाल महतोले ३८८ मत ल्याएका छन् । यसअघि उक्त वडा राजपाले जितेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com