Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

माओवादी केन्द्रको संसदीय दलको बैठक भोली बस्ने

माघ,२२ काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक भोली पनि बस्ने भएको छ । आज बसेको बैठकमा सुरुमै पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा बताए । उनले सांसदहरुलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि निर्देशन दिएका थिए ।

त्यसपछि १२ जना सांसदले आफ्नो धारणा राखेको माओवादी सांसद लेखनाथ दाहालले बताए । ‘बाँकी माननीयहरुले भोलि बिहान ९ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्नुहुन्छ । अन्तिममा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि संसदीय दलको बैठक सकिन्छ’। सांसद दाहालले बताए

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com