Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

दैलेखका वडाध्यक्ष विर्खबहादुर शाहीको निधन

माघ,२२ काठमाडौं । दैलेखको दुल्लु नगरपालिका-१३ का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ । ब्रेन ट्युमरबाट ग्रसित वडाध्यक्ष शाहीको आज बिहान आफ्नै घरमा निधन भएको छ ।

शाही ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com