Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

ओमान पठाइदिन्छू भन्दै ठगी गर्ने एक जना पक्राउ

माघ,९ काठमाडौं । वैदेशिक रोजगारीका लागि ओमान पठाइदिन्छु भनी रकम ठगी गर्ने २५ वर्षीय उज्ज्वलराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–६, बौद्ध बस्ने पाण्डेले विवेक सुनारसहित तीनजनालाई वैदेशिक रोजगारीका लागि ओमान पठाइदिन्छु भन्दै पाँच लाख ३० हजार लिई सम्पर्कविहीन भएका थिए ।

उनले ओमान जान प्रतिव्यक्ति दुई लाख ५० हजार लाग्ने र मासिक ६० हजार तलब हुने प्रलोभनमा ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com