Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

डुबेर एक जनाको मृत्यु, एक जना बेपत्ता

बुटवलको तिनाउ नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
भारतको उत्तर प्रदेश दाहोरिया गोरखपुरबाट बुटवल आएका १८ वर्षीय नन्दकुमार निसादको नदीमा डुबेर मृत्यु भएको छ भने शनि कुमार बेपत्ता भएका छन्।

उनीहरू ६० जनाको समूहमा भारतबाट नेपाल घुम्न आएका थिए।
पाल्पाको दोभानस्थित प्रहरीका अनुसार आइतबार सिद्धबाबा मन्दिरको दर्शन गरी केही युवाहरू सिद्धबाबा नजिकैको झोलुङ्गे पुलमुनि पौडी खेल्न गएका थिए।
तिनाउमा पौडी खेल्ने क्रममा नन्दकुमार र शनिलाई नदीले बगाएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com