Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

उपत्यकामा ह्वात्तै बढ्यो चिसो

मंसिर,२१ काठमाडौं । काठमाडौंको आकास बिहानैदेखि बादलले ढाकेको छ। मौसमविद् गंगा नगरकोटीले पश्चिमी वायु र भारतको छत्तिसगढमा अवस्थित न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण काठमाडौंको मौसम बदली भएको बताइन्।

घाम नलागेपछि काठमाडौं उपत्यकामा आज चिसो बढेको छ। आजको न्यूनतम तापक्रम ९.७ डिग्री मापन भएको छ। आज दिनभरजसो मौसम यस्तै धुमिल हुने मौसमविद् को भनाइ छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com