बढ्यो सुनको भाउ
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/09/gold3_800x533_L_1412152987.jpg)
असोज,७ काठमाण्डौ । सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/10/bethanchok-ga-pa-693x1024.png)