Yeti Khabar

२०८१ जेष्ठ १४, सोमबार - Mon May, 2024 -

बढ्यो सुनको भाउ

असोज,७ काठमाण्डौ । सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com